नावा लिदिङ लघु जलबिधुत को पावर हाउस

पछिल्लो जानकारी आनुसार राखा बांग्देल वाड न. ९ नावा स्थित निर्माणाधिन नावा लिदुंग लघु जलबिधुत आयोजना आउदो २०६९ असार महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखी तिब्र रुपमा कामहरु भई रहेको जानकारी उपभोक्ता समितिको अधक्ष्य बिष्णु राजभण्डारी ले बताउनु भएको छ ।

श्री कालिका बाल बिकाश मा. बि.

श्री कालिका बाल बिकाश मा.बि राखा बाङदेल का बिधार्थी हरु भलिबल खेल्दै

यो स्थान बाट साखा लाइनहरु बाडिने

यस स्थान बाट राखा का बिभिन्न स्थानहरु मा लाइन हरु वितरण गरिएको छ I

शुक्रबारे बजार

राखा बाङदेल ३ स्थित शुक्रबारको दिन लाग्ने स्थानीय बजार लाइ शुक्रबारे बजारको नाम ले चिनिन्छ I यहाँ स्थानीय हरुले उत्पादन गरेको बिभिन्न सामान हरुको किन बेच हुन्छ I

श्री कालिका बाल बिकाश मा.बि.का शिक्षक तथा बिधार्थीहरु

श्री कालिका बाल बिकाश मा.बि. का शिक्षक तथा बिधार्थी हरु सम्झना स्वरूप सामुहिक तस्बिर खिचाउदै - rakhabangdel.blogspot.com.

May 30, 2011

portugal new picture


May 25, 2011

अनिता गुरुङ मेमोरियल फाउण्डेसन ले यस बर्ष प्रदान गरियको छात्रवृत्ति कार्यक्रम को एक झलक





नेपाल ऐतिहासिक परिवर्तनको मोडमा मुखरित हुँदै गरेको र राष्ट्रभरि नै उन्मुक्तिका लागि द्वन्द्व चर्किरहेको अवस्थामा समाजसेवी तथा वामपन्थी आन्दोलनका कर्मठ योद्धाका रूपमा चिनिएकी मिति २०६०/८/२३ गते साहदत प्राप्त गर्नुभएकी खोटाङ जिल्ला राखा बाङदेल गाविस वडा नं।- ३ बस्ने २०२३/८/१० मा जन्मनु भएकी अनिता गुरुङको नाममा स्मृति प्रतिष्ठान खडा गरी द्वन्द्व पीडित, विस्थापित विभिन्न किसिमका सामाजिक, रचनात्मक क्रियाकलापमा सक्रिय गराउने र गरिब जेहेन्दार विद्यार्थीहरूका लागि शिक्षामा पहुँच पुर्‍याउनको निम्ति प्रत्येक वर्षआर्थिक सहयोग प्रदान गरिने उद्देश्यले यस अनिता गुरुङ मेमोरियल फाउण्डेसन ले यस बर्ष प्रदान गरियको  छात्रवृत्ति कार्यक्रम को एक झलक

May 23, 2011

लामिडाँडा एअरपोर्ट एक झलक



May 20, 2011

NEPAL ONES OPEN THE TIME ??

अमिर गिरी ( दुर्गा ) नेपाली रङमन्च क्षेत्र का एउटा आशा को किरण


       
           आज भन्दा अगाडि पनि धेरै म्युजिक भिडियो तथा सानो पर्दा को चलचित्र हरुमा सफल अभिनय देखाइ सक्नु भयका अमिर गिरी, जन्म स्थान खोटाङ जिल्ला को बाकाचोल भय पनि कर्म स्थान राखा बाङ्देल ३ खोटाङ हाल आफ्नो करियर बनाउने सिलसिला मा काठमाडौं मा सङ्र्घर्ष गर्दै हुनु हुन्छ ।

May 19, 2011

राखा बाङ्देल एक झलक



राखाली हरु

राखाली हरुएक कार्यक्रम मा छलफल पछी जाने क्रम मा

May 17, 2011

“बुद्ध जयन्ती किन महत्वपूर्ण?”


बिष्णु कुमारी गुरुङ


    गौतम बुद्धको स्थान नेपालको प्राचिन ईतिहासमा अत्यन्त आदर उच्च स्थानमा स्थापित छ। इसापूर्व छैटौ शताब्तिको युगलाई धार्मिक क्रान्तिको युग मान्ने प्रेरणा गौतम बुद्धले स्थापना गरेको बौद्ध धर्मलाई नै जान्छ। गौतम बुद्धले तत्कालिन प्रचलित धर्म तथा दर्शनहरुलाई खन्डन गरी आफ्नो दर्शन सिद्धान्तले जनता तथा राजामा अत्यन्त प्रभावित पारी सबैलाई एक ठाउमा ल्याउन सफल भएकोले बौद्ध धर्म राष्ट्रिय घेरालाई तोडी विश्व धर्मको रुपमा स्थापना भयो।

श्री कालिका बाल बिकास मा बि राखा बाङ्देल


श्री कालिका बाल बिकास मा बि राखा बाङ्देल मा वसन्त पञ्चमी, ‘श्रीपञ्चमी’ पर्व को अबसर मा सामुहिक फोटो खिचाउदै 

May 16, 2011

लिदुङ खोला जलबिद्युत आयोजना


पुरा भिडियो हेर्न भित्र आउनु होस् ।

May 15, 2011

दशै भन्दा अगाडि राखा बाङ्देल उज्यालो हुने भयो ।


          आज भन्दा केही बर्ष अगाडि सुरु भयको लिदुङ खोला जलबिद्युत आयोजना ले अब पूर्णता पाउने भयको छ । 

May 14, 2011

श्री कालिका बाल बिकास मा बि को खेल मैदान

सुमन राइ को फेसबुक बाट साभार गरियको

May 13, 2011

Rawakhole in uk

आफ्नो देश बाट टाडा रहदा पनि छरछिमेकी संग को रमाइलो भेट घाटमा राखालिहरु .........uk

himalaya

नेपाल घुम्न जादैहुनुहुन्छ भने

May 11, 2011

more picture from pt

मार्क़ुएस्पाम्बल् चोक 
                 

May 10, 2011

nepali trust

हामी सबै नेपाली

more picture from pt



बसेरिको ठिटो


खोटाङ दुवे कोल बसेरी

"राखा बाङ्ग्देल" नाम नै काफी छ ।



May 9, 2011






May 8, 2011

bangdel

गाउ घर को सम्जाना आउदा हेर्नापरने फोटो कति रामैलो गाउ रखाबंग्देल




all the picture from portugal

अब यो बाटो काहाजाने होला