नावा लिदिङ लघु जलबिधुत को पावर हाउस

पछिल्लो जानकारी आनुसार राखा बांग्देल वाड न. ९ नावा स्थित निर्माणाधिन नावा लिदुंग लघु जलबिधुत आयोजना आउदो २०६९ असार महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखी तिब्र रुपमा कामहरु भई रहेको जानकारी उपभोक्ता समितिको अधक्ष्य बिष्णु राजभण्डारी ले बताउनु भएको छ ।

श्री कालिका बाल बिकाश मा. बि.

श्री कालिका बाल बिकाश मा.बि राखा बाङदेल का बिधार्थी हरु भलिबल खेल्दै

यो स्थान बाट साखा लाइनहरु बाडिने

यस स्थान बाट राखा का बिभिन्न स्थानहरु मा लाइन हरु वितरण गरिएको छ I

शुक्रबारे बजार

राखा बाङदेल ३ स्थित शुक्रबारको दिन लाग्ने स्थानीय बजार लाइ शुक्रबारे बजारको नाम ले चिनिन्छ I यहाँ स्थानीय हरुले उत्पादन गरेको बिभिन्न सामान हरुको किन बेच हुन्छ I

श्री कालिका बाल बिकाश मा.बि.का शिक्षक तथा बिधार्थीहरु

श्री कालिका बाल बिकाश मा.बि. का शिक्षक तथा बिधार्थी हरु सम्झना स्वरूप सामुहिक तस्बिर खिचाउदै - rakhabangdel.blogspot.com.

Dec 31, 2011

नया वर्ष २०१२ को शुभ कामना

नेपाल लगाएत देश विदेश मा रहनु भएका सम्पूर्ण दाजु, भाइ, दिदि, बहिनि, आमा, बाबा, हरुलाई
नया वर्ष २०१२ को हार्दिक मंगलमय शुभ कामना  !

Dec 30, 2011

पुष १५ अर्थात् गुरुङहरुको ‘ल्हो-क्षार’


– चन्द्र गुरुङ


सौर्यमण्डलमाउपस्थितसूर्यतथाअन्यग्रहहरुकोगतिरस्थितिलेमानवीयजीवनमाठूलोप्रभावपार्दछ।प्राचीनकालमाजबवैज्ञानिकअविष्कारहरुशैशवअवस्थामैथिएत्यसबेलातयिनकोमहत्वझनैबढीथियो।समयनिर्धारणतथाऋतुपरिवर्तनजस्तासिद्धान्तहरुकोप्रतिपादनमायीआकाशीय पिण्डहरुको ठूलै महत्व हुन्थ्यो । यो तथ्य त र्सवविदित नै छ कि रात र दिनको निर्माणमा पनि यी खगोलीय पिण्डहरुको अह्म भूमिका रहन्छ । मौसम र समय परिवर्तनमा त यिनको प्रभाव झनै प्रत्यक्ष देख्न सकिन्छ । प्राचीनकालमा यसप्रकारका ज्ञान र विज्ञानले निकै ठाउँ पाउँथ्यो । प्रत्येक वर्ष पुष १५ को दिन गुरुङहरुले मान्ने ‘तोल-लो-क्षार’ पनि यसैको उपज हो । गुरुङहरु के कुरामा विश्वास गर्छन् भने – पुष १५ देखि पृथ्वीको उत्तरी गोलार्दमा सूर्यको किरण सोझो पर्न थाल्दछ र रात लामो र दिन छोटो हुने क्रम अन्त भई रात छोटो र दिन लामो हुने क्रम आरम्भ हुन्छ । त्यसकारण संसारैभरिका गुरुङहरु पुष १५को दिन पुरानो ल्हो (वर्ग)लाई बिदा गर्दै नयाँ ल्हो (वर्ग)को स्वागत गर्छन् र यसैलाई नयाँवर्ष अर्थात् ‘ल्हो-क्षार’ को रुपमा खुशीका साथ मनाउँछन् ।