– चन्द्र गुरुङ
सौर्यमण्डलमाउपस्थितसूर्यतथाअन्यग्रहहरुकोगतिरस्थितिलेमानवीयजीवनमाठूलोप्रभावपार्दछ।प्राचीनकालमाजबवैज्ञानिकअविष्कारहरुशैशवअवस्थामैथिएत्यसबेलातयिनकोमहत्वझनैबढीथियो।समयनिर्धारणतथाऋतुपरिवर्तनजस्तासिद्धान्तहरुकोप्रतिपादनमायीआकाशीय पिण्डहरुको ठूलै महत्व हुन्थ्यो
। यो तथ्य त र्सवविदित नै छ कि रात र दिनको निर्माणमा पनि यी खगोलीय पिण्डहरुको अह्म
भूमिका रहन्छ । मौसम र समय परिवर्तनमा त यिनको प्रभाव झनै प्रत्यक्ष देख्न सकिन्छ ।
प्राचीनकालमा यसप्रकारका ज्ञान र विज्ञानले निकै ठाउँ पाउँथ्यो । प्रत्येक वर्ष पुष
१५ को दिन गुरुङहरुले मान्ने ‘तोल-लो-क्षार’ पनि
यसैको उपज हो । गुरुङहरु के कुरामा विश्वास गर्छन् भने – पुष
१५ देखि पृथ्वीको उत्तरी गोलार्दमा सूर्यको किरण सोझो पर्न थाल्दछ र रात लामो र दिन
छोटो हुने क्रम अन्त भई रात छोटो र दिन लामो हुने क्रम आरम्भ हुन्छ । त्यसकारण संसारैभरिका
गुरुङहरु पुष १५को दिन पुरानो ल्हो (वर्ग)लाई बिदा गर्दै नयाँ ल्हो (वर्ग)को स्वागत गर्छन् र यसैलाई नयाँवर्ष अर्थात्
‘ल्हो-क्षार’ को
रुपमा खुशीका साथ मनाउँछन् ।
पूर्वीनेपालकाशेर्पाहरुयसपर्वलाई‘शरब-लोसर’ भन्न
रुचाउँछन् । यस विषयमा विसं २०६४ पुष १४ गतेको गोरखापत्र दैनिकीमा प्रा.श्यामसुन्दर शेर्पा लेख्नु हुन्छ – “लोसर
शब्द शेर्पा भाषाका ‘लो’ – संवत्सर/वर्ष तथा ‘सर’ – उदाउनु/पूर्व ) भन्ने शब्दहरुबाट संयोजित भएको
हुनले यसको अर्थ ‘घाम उदाउने ठाउँको/पूर्वको चाडपर्व हुन्छ ।” पाठकहरु
याद राख्नुस कि शेर्पा भाषामा ‘लो’ ले
वर्ष र ‘सर’ ले
पूर्व दिशाको अर्थ दिन्छ । अर्थात ‘लोसर’ भनेको
पूर्वको चाड अथवा पूर्वमा बस्ने शेर्पाहरुको चाड भन्न खोजिएको हो । प्रा.श्यामसुन्दर शेर्पाले यस पर्वलाई मात्र
शेर्पाहरुको चाड हो भनेर दर्शाउनको निम्ति निकै घुमाएर माथिको परिभाषा त दिनु भयो ।
तर वहाँले यस पर्वबारे दिनु भएको परिभाषाले यस पर्वको मर्म र अर्थलाई कतै पनि छुँदैन
। वास्तवमा यो पर्व पूर्वमा बसोबास गर्ने शेर्पाहरुको मात्र होइन । पश्चिमी नेपालतिरका
गुरुङ,थकाली साथै अन्य भागतिर बसोबास गर्ने
तामाङ, जिरेल, हृयोल्मो
र लेप्चाहरुको पनि हो । त्यस कारण यस पर्वलाई लोसर (मात्र शेर्पाहरुको पर्व)भनेर परिचय दिन ठीक नहोला । यदि वहाँको
भनाईको ध्येय ‘ल्हो-क्षार’ पूर्वी
नेपालको मात्र चाड हो भने वहाँलाई थाहा नै हुनु पर्ने हो कि पूर्वी नेपालमा धेरै संख्यामा
बसोबास गर्ने किराँती राई-लिम्बूहरुले यो चाडलाई खासै महत्व दिंदैनन्
। अन्तः वहाँको परिभाषा अनुरुप यो चाड केवल पूर्वी नेपालतिरको चाड हो भन्नुमा कुनै
तुक छैन ।
सोहीलेखमाप्रा. श्यामसुन्दरशेर्पाअगाडिलेख्नुहुन्छ- “गुरुङरतामाङहरुलेयसपर्वलाईल्होक्षाररल्होसारभनेर‘लोसर’ शब्दकोवास्तविकअर्थलाईनैलोपगराएरअनर्थलाग्नेगरीविकृतबनाईयोशेर्पाआदिवासीहरुकोमौलिकचाडनभईआयातगरिएकोचाडहोभनीदर्शाउनखोजेकोदेखिन्छ।” प्रा. श्यामसुन्दरशेर्पाकोमाथिकोभनाईलेल्हो-क्षार(नयाँवर्गकोसुरुवात) कोअर्थनैहराएकोछ।वहाँकोभनाईअनुसारलोसरअर्थात्“शेर्पाहरुकोनयाँवर्षहोभन्नेअर्थहुन्छ।तरवास्तवमा‘ल्हो-क्षार’ भनेकोनयाँवर्गकोसुरुवातहो।यदियोतथ्यलाईमननगर्नेहोभनेल्होक्षारपर्ववर्ग(ल्हो)माविश्वासगर्नेसम्पूर्णजनजातिकोसाझापर्वहो।
हिन्दू
शास्त्रहरुमा१२वटाराशीभएजस्तै गुरुङलगायतकाथुप्रैआदिवासीजनजातिहरु१२वटावर्गहरुलाईमान्दछन्।प्रत्येकबाह्रमहिनालाईएउटावर्गदिइएकोहुन्छअर्थात्मान्छन्।यसप्रकारबाह्रमहिनाहरुबित्ने बित्तिकैनयाँवर्ग(ल्हो) कोसुरुवातहुन्छ।वर्गफेरिनेयसदिनलाईनैवर्गफेर्नेदिनअथवा‘ल्हो-क्षार’ भनिन्छ।गुरुङ, तामाङर थकालीभाषामा‘ल्हो’ कोअर्थवर्गर
‘क्षार’कोअर्थनयाँहुन्छअर्थात्नयाँवर्गसुरुहुनेपर्वलाईनै‘ल्होक्षार’ कोरुपमामनाउँछौं।त्यसकारणयसपर्वलाईलोसर, लोसाररल्होसारनभनेर‘ल्हो-क्षार’ नामकरणगर्नउपयुक्तहुनआउँछ।तरसमयक्रमसँगै‘ल्हो-क्षार’ कोउच्चारणबिगरेर‘ल्होसार’ हुनगएकोछ।
शेर्पा, तामाङरगुरुङजस्ताबौद्धधर्मावलम्बीहरुलेमनाउनेचाडभएकोलेयोचाडकोबौध्दधर्मसितकुनैसम्बन्धछझैंलाग्दछ।त्यसमाथियोचाडलाईचीनदेखि जापानरकोरियासम्मनयाँवर्षोरुपमाधुमधामलेमनाइनेभएकोलेपनियसतथ्यलाईझन्बढीबलपुगेकोछ।तरयथार्थमाल्होक्षारकोबौर्द्धधर्मसितकुनैसम्बन्धछैन।हुनतयसप्रकारकोकिंवदन्तीहरुपनिप्रचलनमाछन्कि बुद्धभगवानलेसंसारत्याग्नेबेलामासबैजीवजन्तुहरुलाईबोलाएकाथिएतीमध्ये१२वटाजनावरहरु(बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग, मुसारगाई) भगवानबुद्धलाईअन्तिमबिदाईगर्नआईपुगे।तिनै१२वटाजनावरहरुलाईयीबाह्रवटावर्गकोपरिचयप्रदानगरियो।तरयोएउटाजनविश्वासमात्रहो।बुद्धभगवानकोयससंसारमापदार्पणहुनअघिनैप्रकृतिपूजकजनजातिहरुवर्ग(ल्हो) हेर्नेगर्थे।उनलेसमयलाईविभिन्न१२वटावर्गमाविभाजनगरेकाथिए।१२वटावर्ग(ल्हो)लेक्यालेण्डरअथवापात्रोकोकामदिन्थ्यो।
यसदिनगुरुङहरुनयाँपहिरानमासजिएरमीठोखानपानगर्दछन्।थुप्रैठाउँतिरकागुरुङहरुविशेषकुलपूजागर्छन्।गुरुङजातिकोसंस्कृतिमाकुलपूजाकोठूलोमहत्वछ।एकैखलककादाजुभाईमिलेरएकैठाउँमाकुलपूजागर्छन्।यसप्रकारकुलपूजालेदाजुभाईबीचभ्रातृत्वकोभावनाजगाउनमदतगर्छ।प्रायःकुलपूजामाकुखुराकोभालेचढाउनेगर्दछन्।कुलपूजामाअरुकुलकामानिसलाईसामेलगर्दैनन्।कुलपूजाकोपुजारीआफ्नैकुलकोहुनुपर्दछ।आफ्नोपरम्पराअनुसारकुलपूजाकसैलेघरभित्ररकसैलेबाहिरओडार, रुखमुनिरनदीकोकिनारतिरगर्छन्।यसलेपनिबोधहुन्छकिगुरुङहरुप्रकृतिपूजकहुन्।यसदिनघरकोमान्यजनबाटबेसारपानीमाभिजाएकोकाँचोधागोकेटाहरुलेनौसरानौगाँठोरकेटीहरुलेसातसरा, सातगाँठोबाँधेरआशिर्वादप्राप्तगर्छन्।हुनतबेसारपानीमाभिजाएकोधागोतअन्यपूजाआजाकोमौकामापनिलगाइनेगर्छन्।यसोगर्नलेरोग-व्याधी, भूतप्रेत, शत्रुलेछुनसक्दैनभन्नेजनविश्वासगुरुङहरुमारहेकोछ।यसलेहरेकपाइलामासफलतापनिप्राप्तगर्नसकिन्छभन्नेमान्यतापौराणिककालदेखिनैरहिआएकोछ।अचेलतठाउँ-ठाउँमाअन्यथुप्रैकार्यक्रमहरुहुनेगरेकाछन्।
ल्हो(वर्ग) हेर्नेचलनलेगुरुङसमाजमानिकैठूलोमहत्वराख्दछ।उमेरकोगणनागर्नेविधिदेखिलिएरकुनैमानिसकोग्रहदशारशुभ-अशुभसबैल्हो(वर्ग)कैआधारमातयगरिन्छ।विशेषविवाहकोछिनोफानोहुनअघिकुनवर्गकोकेटालेकुनवर्गकोकेटीसितविवाहगर्नउचितहुन्छभनेरनिर्धारणगर्नेगरिन्छ।जस्तोकिबाघवर्गसँगगाई, भेडारबाँदरआदिवर्गलेआपसमाविवाहनगर्नुभन्छन्।मुसारबिरालोवर्गहरुबीचपनिवैवाहिकसम्बन्धस्थापितनगर्नुनैउचितहुन्छभन्छन्।यसप्रकारअन्यथुप्रैधार्मिकतथासामाजिकक्रियाकलापहरुमा(ल्हो) वर्गकोज्ञानअतिआवश्यकछ।
नेपालमातीनप्रकारकाल्होक्षारप्रचलनमाछन्।गुरुङहरुपौषशुक्लप्रतिपदाकादिन‘तोलाल्होक्षार’ मनाउँछन्।यसबेलापृथ्वीलेसूर्यलाईपरिक्रमागर्नेक्रममासूर्यपृथ्वीकोदक्षिणसीमानामापुगेरउत्तरतिरफर्किन्छ।जसकारणवर्षभरिकोसबैभन्दालामोरातपुष१४गतेकोरातहुनजान्छ।गुरुङहरुले१५पुषदेखिनयाँल्होकोस्वागतगर्दै१५पुषमाल्होक्षारमनाउनेचलनसान्दर्भिकहुनआउँछ।यसलेज्ञातहुन्छकिगुरुङसमुदायलेहचुवाकोभरमा१५पुषकोदिनल्होक्षारमनाउनेगरेकाछैनन्।समय-चक्रकोपरिवर्तनमापुष१५कोविशेषमहत्वछ।दोस्रोप्रकारकोल्होक्षारलाई‘सोनमल्होक्षार’ भन्छन्।सोनमकोअर्थतिब्बतीभाषामा‘पवित्र’ हुन्छ।यसल्होक्षारलाईनेपालमातामाङसमुदायलेधुमधामकासाथमाघशुक्लप्रतिपदाकोदिनमामान्छन्।योल्होक्षारविशेषकिसानहरुकोल्होक्षारभनेरमनाइनेगरेकाछन्।किनभनेमाघमहिनाभरिकृषिजन्यक्रियाकलापहरुशुरुहुनेसमयहो।र, किसानहरुयसपर्वलाईबालीनालीराम्रोहोसभन्नेशुभेच्छाकासाथपूजाआजागरीमनाउँछन्।तेस्रोप्रकारकोल्होक्षारलाई‘ग्याल्पोल्होक्षार’ भनिन्छ।नेपालकाशेर्पासमुदायलेयसल्होक्षारलाईफाल्गुनशुक्लप्रतिपदाकोदिनमनाउनेगरेकाछन्।तिब्बतीभाषामा‘ग्याल्पो’ शब्दकोअर्थराजाहुन्छ।त्यसकारणयसल्होक्षारलाईराजाहरुकोल्होक्षारपनिभन्दछन्।
यसप्रकारनेपालमाविभिन्नप्रकारकाल्होक्षारविभिन्नजातजातिलेविभिन्नसमयमामनाउँदैआएकाछन्।यिनकोआफ्नैविशेषधार्मिक, समाजिकरसाँस्कृतिकमहत्वछन्।तरगुरुङहरुलेपुष१५कोदिनमान्नेल्होक्षारकुनैकिसानसमुदायलेमात्रमनाउनेअथवाराजकीयवर्गलेमात्रमान्नेल्होक्षारहोइन।योसबैतहकागुरुङलेहर्षोल्लासकासाथमनाइनेचाडहोजसलेनयाँ(ल्हो) वर्गकोसुरुवातकोसंकेतदिन्छ।वर्गफेरिनेयस दिनलाईनैवर्गफेर्नेदिनअथवा‘ल्हो-क्षार’ भनिन्छ।यसकोआफ्नैविशिष्टमहत्वछ।यसदिनगुरुङहरुलेआ-आफ्नापुर्खापूर्वजलाईस्मरणगरीआशिर्वादथापेरनयाँल्होकोसाथजीवनकोबाटोमाअघिबढ्छन्।योनैगुरुङहरुकोमौलिकसंस्काररसंस्कृतिपनिहो।साँस्कृतिकपुनर्जागरणकोयसबेलाहरप्रकारलेपछाडिपरेकागुरुङहरुलेआफ्नोपहिचानरअस्तित्वकोखोजीगर्नआफ्नोमौलिकचाडपर्वकोसंरक्षणआवश्यकभएरआएकोछ।रसबैभन्दामहत्वपूर्णकुरोतकेभनेसक्दोयसपर्वलाईल्हो-क्षारभन्नुनैउपयुक्तहुनआउँछ।हुनतसमयसँगैयसकोउच्चारणमापनिथुप्रैखालकापरिवर्तनहरु(लोसर, लोसार, ल्होसार)आएतरपनियोपर्वकोसहीअर्थदिनेशब्दत‘ल्हो-क्षार’ नैहो।तपाइँहरुलाईकस्तोलाग्छ?
साभार : http://tamu-pyelhu.org/