May 30, 2011
May 25, 2011
अनिता गुरुङ मेमोरियल फाउण्डेसन ले यस बर्ष प्रदान गरियको छात्रवृत्ति कार्यक्रम को एक झलक
2:22 PM
नेपाल ऐतिहासिक परिवर्तनको मोडमा मुखरित हुँदै गरेको र राष्ट्रभरि नै उन्मुक्तिका लागि द्वन्द्व चर्किरहेको अवस्थामा समाजसेवी तथा वामपन्थी आन्दोलनका कर्मठ योद्धाका रूपमा चिनिएकी मिति २०६०/८/२३ गते साहदत प्राप्त गर्नुभएकी खोटाङ जिल्ला राखा बाङदेल गाविस वडा नं।- ३ बस्ने २०२३/८/१० मा जन्मनु भएकी अनिता गुरुङको नाममा स्मृति प्रतिष्ठान खडा गरी द्वन्द्व पीडित, विस्थापित विभिन्न किसिमका सामाजिक, रचनात्मक क्रियाकलापमा सक्रिय गराउने र गरिब जेहेन्दार विद्यार्थीहरूका लागि शिक्षामा पहुँच पुर्याउनको निम्ति प्रत्येक वर्षआर्थिक सहयोग प्रदान गरिने उद्देश्यले यस अनिता गुरुङ मेमोरियल फाउण्डेसन ले यस बर्ष प्रदान गरियको छात्रवृत्ति कार्यक्रम को एक झलक
May 23, 2011
May 20, 2011
अमिर गिरी ( दुर्गा ) नेपाली रङमन्च क्षेत्र का एउटा आशा को किरण
4:40 PM
आज भन्दा अगाडि पनि धेरै म्युजिक भिडियो तथा सानो पर्दा को चलचित्र हरुमा सफल अभिनय देखाइ सक्नु भयका अमिर गिरी, जन्म स्थान खोटाङ जिल्ला को बाकाचोल भय पनि कर्म स्थान राखा बाङ्देल ३ खोटाङ हाल आफ्नो करियर बनाउने सिलसिला मा काठमाडौं मा सङ्र्घर्ष गर्दै हुनु हुन्छ ।
May 19, 2011
May 17, 2011
“बुद्ध जयन्ती किन महत्वपूर्ण?”
6:06 PM
गौतम बुद्धको स्थान नेपालको प्राचिन ईतिहासमा अत्यन्त आदर र उच्च स्थानमा स्थापित छ। इसापूर्व छैटौ शताब्तिको युगलाई धार्मिक क्रान्तिको युग मान्ने प्रेरणा गौतम बुद्धले स्थापना गरेको बौद्ध धर्मलाई नै जान्छ। गौतम बुद्धले तत्कालिन प्रचलित धर्म तथा दर्शनहरुलाई खन्डन गरी आफ्नो दर्शन र सिद्धान्तले जनता तथा राजामा अत्यन्त प्रभावित पारी सबैलाई एक ठाउमा ल्याउन सफल भएकोले बौद्ध धर्म राष्ट्रिय घेरालाई तोडी विश्व धर्मको रुपमा स्थापना भयो।