May 10, 2011

बसेरिको ठिटो


खोटाङ दुवे कोल बसेरी


खोटाङ दुवे कोल बसेरी का काशी गुरुङ

 काशी गुरुङ आफ्नो जन्म थलो जादै प्लेन बाट लामिडाँडा सम्म पुगे पनि यहाँ देखि पैदल यात्रा गर्नु पर्छ  । 
त्यहाँ सम्म जानु कुनै यातायात का साधन नपाईने हुनाले वाध्य भयर पैदल यात्रा गर्नुपर्छ 
लामिडाँडा  मा  ईश्वर गुरुङ प्लेन चड्ने क्रममा


थोरै बस्ती भयपनि यहाँ का मानिस् हरु अतिनै मिलन दयालु स्वभाब छन । 



पूजा पाठ्मा पनि त्यतिकै ध्यान दिन्छन ।


बिभिन्न खोला नाला तर्दै जानु पर्छ बसेरी । 

21Kindle, Wi-Fi, Graphite, 6" Display with New E Ink Pearl Technology - includes Special Offers & Sponsored ScreensaversWater for Elephants