May 15, 2011

दशै भन्दा अगाडि राखा बाङ्देल उज्यालो हुने भयो ।


          आज भन्दा केही बर्ष अगाडि सुरु भयको लिदुङ खोला जलबिद्युत आयोजना ले अब पूर्णता पाउने भयको छ । 




      बिभिन्न आरोह अभरोह पार गर्दै अब आउदो दशै भन्दा अगाडि राखा बाङ्देल का स्थानिय बासिन्दा हरुले उज्यालो मा बस्न पाउने भयका छन ।
पुरा भिडियो अर्को पल्ट पोस्ट गर्ने छु

राखा बाङ्देल का जनता हरुले  अब छिट्टै बिजुली को उपभोग गर्न  पाउने भयका छन । भन्दै उपभोक्ता समिती का अध्क्ष्य बिष्णु राज भण्डारी ले  rakhabangdel.blogspot.com लाई टेलिफोन बाट जानकारी दिनु भयो। हाल तिब्र रुपमा पोल् गाड्ने , तार टाग्ने, कुलो हरु सफा गर्ने र पानी जम्मा गर्ने ड्यम हरु बनाउने काम हुँदैछ। मौशम ले साथ दियमा अझै अगाडि सकिने सम्भावना छ


नयाँ फोटो हरु उपलब्ध नभयको हुनाले पुरानो फोटो हरु राखेको छु छिट्टै नयाँ फोटो र अझै नयाँ खबर  राख्दै जाने छु

215-Pack Premium Reusable LCD Screen Protector with Lint Cleaning Cloth for Apple iPhone 3G 8GB 16GB [Accessory Export Packaging]E.T. (feat. Kanye West)