May 20, 2011

अमिर गिरी ( दुर्गा ) नेपाली रङमन्च क्षेत्र का एउटा आशा को किरण


       
           आज भन्दा अगाडि पनि धेरै म्युजिक भिडियो तथा सानो पर्दा को चलचित्र हरुमा सफल अभिनय देखाइ सक्नु भयका अमिर गिरी, जन्म स्थान खोटाङ जिल्ला को बाकाचोल भय पनि कर्म स्थान राखा बाङ्देल ३ खोटाङ हाल आफ्नो करियर बनाउने सिलसिला मा काठमाडौं मा सङ्र्घर्ष गर्दै हुनु हुन्छ ।



        तपाईं हामी माझ अब छिट्टै नै ठुलो पर्दाको चलचित्र मा पनि देखा पर्दै हुनु हुन्छ हाम्रो तर्फ बाट पनि अमिर जी लाई  सफलता को शुभ-कामना !

 The BeachThe Royal Wedding: The Official AlbumDavid Garrett