May 25, 2011

अनिता गुरुङ मेमोरियल फाउण्डेसन ले यस बर्ष प्रदान गरियको छात्रवृत्ति कार्यक्रम को एक झलक





नेपाल ऐतिहासिक परिवर्तनको मोडमा मुखरित हुँदै गरेको र राष्ट्रभरि नै उन्मुक्तिका लागि द्वन्द्व चर्किरहेको अवस्थामा समाजसेवी तथा वामपन्थी आन्दोलनका कर्मठ योद्धाका रूपमा चिनिएकी मिति २०६०/८/२३ गते साहदत प्राप्त गर्नुभएकी खोटाङ जिल्ला राखा बाङदेल गाविस वडा नं।- ३ बस्ने २०२३/८/१० मा जन्मनु भएकी अनिता गुरुङको नाममा स्मृति प्रतिष्ठान खडा गरी द्वन्द्व पीडित, विस्थापित विभिन्न किसिमका सामाजिक, रचनात्मक क्रियाकलापमा सक्रिय गराउने र गरिब जेहेन्दार विद्यार्थीहरूका लागि शिक्षामा पहुँच पुर्‍याउनको निम्ति प्रत्येक वर्षआर्थिक सहयोग प्रदान गरिने उद्देश्यले यस अनिता गुरुङ मेमोरियल फाउण्डेसन ले यस बर्ष प्रदान गरियको  छात्रवृत्ति कार्यक्रम को एक झलक
सहिद अनिता गुरुङ

डिल्लीकेशर गुरुङ छात्रवृत्ति प्रदान गर्नु हुँदै

श्री कालिका बाल बिकास मा बि का संचालक समिती का अध्यक्ष श्री भला काजी राइ आफ्नो मन्तब्य राख्नु हुँदै
Get cash from your website. Sign up as affiliate.
नेपाल ऐतिहासिक परिवर्तनको मोडमा मुखरित हुँदै गरेको र राष्ट्रभरि नै उन्मुक्तिका लागि द्वन्द्व चर्किरहेको अवस्थामा समाजसेवी तथा वामपन्थी आन्दोलनका कर्मठ योद्धाका रूपमा चिनिएकी मिति २०६०८२३ गते साहदत प्राप्त गर्नुभएकी खोटाङ जिल्ला राखा बाङदेल गाविस वडा नं।- ३ बस्ने २०२३८१० मा जन्मनुभएकी अनिता गुरुङको नाममा स्मृति प्रतिष्ठान खडा गरी द्वन्द्व पीडित, विस्थापित विभिन्न किसिमका सामाजिक, रचनात्मक क्रियाकलापमा सक्रिय गराउने र गरिब जेहेन्दार विद्यार्थीहरूका लागि शिक्षामा पहुँच पुर्‍याउनको निम्ति प्रत्येक वर्षआर्थिक सहयोग प्रदान गरिने उद्देश्यले यस अनिता गुरुङ मेमोरियल फाउण्डेसन नामक मुनाफारहित उद्देश्यले एक सामाजिक गैरसरकारी संस्थाको स्थापना गरेका छ 
श्री कालिका बाल बिकास मा बि का प्र.अ. रमेश राइ आफ्नो भनाइ राख्नु हुँदै

डिल्लीकेशर गुरुङ आफ्नो मन्तब्य राख्नु हुँदै 

Contech Electronics CRO101 Scarecrow Motion-Activated SprinklerSawyer SP657 Permethrin Premium Insect Clothing Repellent, 24-Ounce SprayBrome 1024 Squirrel Buster Plus Wild Bird Feeder with Cardinal Perch RingFiskars 7870 Uproot Lawn & Garden WeederFelknor Ventures 82506 Topsy Turvy Upside-Down Tomato Planter