Sep 9, 2012

सहयोग गरौ

सहिद अनिता गुरुङ स्मृति प्रतिस्ठान मार्फत स्वदेस तथा बिदेस मा रहनु भएका राखा वाङदेल बासीहरुको सहयोगमा श्री कालिका बाल बिकास मा.बि. राखा बाङदेल खोटाङ को लागि केहि थान कम्प्युटर,प्रिन्टर र कुर्सी हरु दिन लागेको छ I एउटा बिकट ठाउको बिधार्थी हरु पनि कम्प्युटर शिक्षामा पछाडी नपरुन भन्ने यदि तपाईहरु पनि चाहानु हुन्छ भने यो कार्यक्रम मा सहभागी भइ आफ्नो सहयोगी हात हरु बढाउन सक्नु हुनेछ तपाई हरुको सानो सहयोग भोलिको देशको कर्णधार सयौ बालबालिका को भबिश्य उज्यालो हुन सक्छ भने आउनुहोस हामीसंग हातेमालो गरि केहि गरौ I

सहिद अनिता गुरुङ स्मृति प्रतिस्ठान (Reg: 153/066/067)
सुकेधारा-4 काठमाडौँ , नेपाल
Tel: (977) -1- 4015297

जानकारीको लागि        
डिल्ली गुरुङ, 9841270153
नबिन गुरुङ, 9841333356