Nov 16, 2011

सस्कृति भित्र पहिचान खोज्ने क्रममा शशी गुरुङ बांग्देल

शशी गुरुङ बांग्देल 



नेपाल को सांगीतिक आकाश मा आफ्नो छुटै पहिचान खोज्ने क्रममा आहिले का नबोदित संगीतकार तथा रचनाकार शशी गुरुङ बांग्देल  आफ्नो पहिलो कोशाली "शशी" लिएर उदाउनु भएको छ  खोटांग जिल्ला को बिकट स्थान राखा बांग्देल बाट आफ्नो सांगीतिक यात्रा लाइ आगाडी बढाउने क्रममा आहिले यहा सम्म आइपुग्नु भएको छ 



शशी गुरुङ को पहिलो एल्बम "शशी" बिमोचन का कहिँ झलक हरु 

"शशी" बिमोचन 

"शशी" एल्बम बिमोचन गर्नु हुदै 

"शशी" बिमोचन का कहिँ झलक हरु