Nov 4, 2011

सम्रक्षण को पर्खाइमा कालिका देविस्थान

सम्रक्षण को पर्खाइ मा श्री कालिका देविस्थान 



राखा बांग्देल वाड न. ३ स्थित श्री कालिका देवी स्थान हाल सम्रक्षण को अभाब मा जिर्ण हुदै गइ रहेको छ यसको उत्पति कहिले भयको भन्ने बारेमा एकिन नभय पनि यो देवी ले सम्पूर्ण राखा बांग्देल बासि हरुलाई  सम्रक्षण गरि  याहा बिराजमान हुनु भएकी छिन यहाका बासिन्दा हरुले दुख तथा आपत विपत परेको बेलामा यहि देवी लाइ सम्झेर र पुजा आजा गर्ने गर्द छन् |



देविस्थान नजिकैको बर पिपल 




देविस्थान बाट हेर्दा 

नाबा निर्मित नावा लिदुंग जलबिधुत आयोजना को पोल र तार हरु
हामि यसको सम्पूर्ण विवरण र फोटो हरु  कहिँ समय पछि  प्रकाशित  गर्ने छौ