Feb 17, 2012

घुर्मी देखि राखा सम्मको यात्रामा देखिएको केहि दृश्य

घुर्मी पुल 


घुर्मिको फेरी 

घुर्मीमा बच्चाहरु सुन्तला बेच्न जादै 


जयराम बाट दिक्तेल जाने बस 

यात्रु हरु थोरै भएकोले बस ले लान नमानेपछि आरु यात्रुहरुलाई पर्खदै 

जयराम घाट 

जयराम घाटमा ट्रक तार्दै 



दिक्तेल जादै 

खोटांग तारा को मंच 

दिक्तेल को ट्राफिक कार्यालय 

खोटांग तारा 

खोटांग तारा हेर्दै 

दिक्तेलको बाटोमा धुलो उडाउदै 

समान लिएर दिक्तेल जादै ट्रक 

समान लिएर दिक्तेल जादै ट्रक 

तापखोला पुल 

हाम्रो गाउले जिबन 

राखा 

सोरसु भिर 



दुबे कोल लागेको सडक 

Add caption

दुधकोशी  रावाखोला दोभान 

रबुवा बाट ओखलढुंगा जाने बस