नावा लिदिङ लघु जलबिधुत को पावर हाउस

पछिल्लो जानकारी आनुसार राखा बांग्देल वाड न. ९ नावा स्थित निर्माणाधिन नावा लिदुंग लघु जलबिधुत आयोजना आउदो २०६९ असार महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखी तिब्र रुपमा कामहरु भई रहेको जानकारी उपभोक्ता समितिको अधक्ष्य बिष्णु राजभण्डारी ले बताउनु भएको छ ।

श्री कालिका बाल बिकाश मा. बि.

श्री कालिका बाल बिकाश मा.बि राखा बाङदेल का बिधार्थी हरु भलिबल खेल्दै

यो स्थान बाट साखा लाइनहरु बाडिने

यस स्थान बाट राखा का बिभिन्न स्थानहरु मा लाइन हरु वितरण गरिएको छ I

शुक्रबारे बजार

राखा बाङदेल ३ स्थित शुक्रबारको दिन लाग्ने स्थानीय बजार लाइ शुक्रबारे बजारको नाम ले चिनिन्छ I यहाँ स्थानीय हरुले उत्पादन गरेको बिभिन्न सामान हरुको किन बेच हुन्छ I

श्री कालिका बाल बिकाश मा.बि.का शिक्षक तथा बिधार्थीहरु

श्री कालिका बाल बिकाश मा.बि. का शिक्षक तथा बिधार्थी हरु सम्झना स्वरूप सामुहिक तस्बिर खिचाउदै - rakhabangdel.blogspot.com.

Jun 26, 2011

राखा बाङ्देल बाडी पहिरो को चपेटामा


गत हप्ता को बिहीवार करिब बिलुकी ६ बजे देखी शुक्रबार मध्यान १२ बजे सम्म करिब १२ घण्टा लगातार बर्षात का कारण राखा बाङ्देल नावा स्थित कामी गाउ र राखा बाङ्देल कै अर्को स्थान सोखु को सार्की गाउमा पहिरो गएको जानकारी हामीलाई प्राप्त भयको छ ।
प्राप्त विवरण अनुसार  यि दुई ठाउँ मा पहिरो ले ३, ४ घर मा पूर्ण रुपमा क्षती  पुगेको छ भने बर्षात सङै चट्याङ्ले केही बस्तु भाउ हरु पनि मरेको समाचार छ।
बर्षात को मौसम भयको ले अझै पहिरो जाने भयले यस क्षेत्र वरपर का बासिन्दा घर छाडेर अन्यत्र बस्न थालेका छन। 




बाँकी विवरण हरु प्राप्त हुन साथ प्रकासित गर्ने छु


Jun 23, 2011

Jun 21, 2011

अब राखा बाङ्देल पनि शिक्षा मा कमी छैन ।

अब राखा बाङ्देल पनि शिक्षा  मा कमी छैन भन्ने उधारणा दिदै यहाँ बोर्डिङ स्कुल को स्थापना भयको कारीब २, ३ बर्ष भयको छ

हार्दिक बधाई !


श्री कालिका बाल बिकास मा वि राखा बाङ्देल बाट यसपालिको  एस.एल.सी परिक्षा मा उतिर्न हुनु हुने सिम्बोल नम्बर यसप्रकार छन:






Jun 19, 2011

मेरो आँखामा गोर्खा को सुन्दर द्रिश्य


न्याय नपाय गोर्खा जानु भन्ने शब्द त हामी सबैले सुन्दै आयका थियौ तर त्यती मात्रै कहाँ रहेछर सुन्दरता को पनि खानि रहेछ गोर्खा जिल्ला मैले पुरै गोर्खा घुम्न त पायको छैन तर जती आज सम्म घुमे सुन्दरता नै सुन्दरता देखे त्यसैले तपाईं हरुलाई पनि यो सुन्दरता देखाउने प्रयाश गरेको छु

भित्र आउनुहोश .............

Jun 17, 2011

Free मा SMS पठाउनुहोस् कुनै पनि देशमा


Share SMS Via Internet Free Unlimited to World Wide
 SMS Via Internet Online | Unlimited Send SMS | Free Anonymous SMS | Mass texting | Group text messages | SMS advertising To Worldwide
with description content= SMS Via Internet Online Send unlimited free text messages Via Internet and Advertising SMS via text messages to worldwide.

के तपाईं Pendrive लाई Ram को रुपमा USE गर्न चाहनुहुन्छ ?



के तपाईं Pendrive लाई Ram को रुपमा USE गर्न चाहनुहुन्छ

Jun 16, 2011

खोटाङको हलेसी महादेवस्था

खोटाङको हलेसी महादेवस्थान यस्तो तीर्थस्थल हो, जसलाई हिन्दु धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन्। हलेसी महादेवस्थान प्राकृतिक भू-बनोटले पनि एकपटक हेर्नैपर्ने ठाउँ हो।

चार वर्षअघि कच्ची सडक बाटोले जोडेपछि नेपालको पूर्वी पहाडी जिल्ला खोटाङमा अवस्थित हलेसी महादेवस्थान पुग्न लामीडाँडा विमानस्थलमै ओर्लिनुपर्ने बाध्यता हटेको छ। धार्मिक तीर्थयात्रीको बाढी नै लाग्ने हलेसी पुग्न मिर्चैया-कटारी सडक खण्डबाट पनि पुगिन्छ। हलेसी महादेवस्थानको प्राकृतिक भू-बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ। हलेसीमा तीन ठूला प्राकृतिक गुफा छन्। चट्टानभित्र ४ सय ४३ मिटर गहिराइमा महादेवको मन्दिर छ। त्यस्तै चट्टानभित्र सय मिटर पसेपछि १ सय २० मिटर गहिरो बसाहा गुफा देखिन्छ। चट्टानभित्रै रहेको भैरव गुफा पनि त्यत्तिकै ठूलो छ। तीनवटा गुफा गोलाकार छन्।


Jun 14, 2011

Nepal to kailash yatra

o

कैलाश यात्रा इन्डियन मुलुकका बेलायती नागरिकहरु नेपाल को बाटो हुदै चिना को स्वोशासित छेत्र तिब्बत मा अबस्थित कैलाश पर्बत को यात्रा भीडियो हेर्न को लागि भीत्र अचेत्नु होला

Jun 3, 2011