Jul 15, 2011

करेन्ट लागेर प्राविधिक कार्कीको निधन

२७ असार, खोटाङ
 खोटाङको राखा बाङ्देल र एेसेलुखर्क गा बि स को सिमानामा पर्ने लिदुङ खोला मा २७ गते  राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खोटाङ राखा वाङदेल गाविस-१ स्थित  लिदुङ खोला मा  एेसेलुखर्क गाविस ले जलविद्युत आयोजना सन्चालन गरेर अन्तिम चराणमा पुगिसकेको छ ।
उक्त जलविद्युत आयोजनामा कार्यरत सोलुखुम्बुको तिङ्ला घर भएका प्राविधिक २५ वर्षीय सन्तोष कार्कीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मेन ट्रान्सर्फमर  चेक गर्ने क्रममा करेन्ट लागेर  कार्कीको घटनास्थलमै मृत्यु भएको हो

स्मरण रहोस् यो भन्दा अगाडि पनि यसै जलविद्युत आयोजना को पानी जम्मा गर्ने ड्याम भात्किएर राखा वाङदेल गाविस का १० बर्ष का बालक ले ज्यान गुमाइ सकेका छन ।
Einstein's Refrigerator: And Other Stories from the Flip Side of HistoryKindle, Wi-Fi, Graphite, 6" Display with New E Ink Pearl Technology - includes Special Offers & Sponsored ScreensaversHarry Potter and the Deathly Hallows, Part 1A Stolen Life